नयासक्ति युवा अभियान कतार को प्रथम बैठक समापन, नेता कार्कीलाइ बिधाई!!!

इनेप्लिज २०७३ पुष १७ गते १:११ मा प्रकाशित

an

ध्रुब क्षेत्री दोहा,१५ पौष -अन्तर्राष्ट्रिय नेपाली समाज कतार (नयासक्ति) को अंगिग बिभाग अन्तर्राष्ट्रिय युवा अभियान कतार ले आज संगठनका संयोजक होम उप्रेतीको को संयोजकत्वमा INSQ का केंद्रीय सचिब राम सन्जेल ,कोषाध्क्षय, देब परियार,मध्य पूर्ब सचिवालय सदस्य तथा कतारका संस्थापक नेता अनमोल कार्की ,दलित बिभाग संयोजक कृष्ण परियार ,सह संयोजक सोम परियार ,मदेश बिभाग संयोजक नबिराज खान ,ओक्रा छेत्र संयोजक रामजी सुवेदी, अनुसासन बिभाग संयोजक दुर्गा भुसाल, संस्थापक युवा नेता जनक नाथ योगी लगाएतको उपस्थितिमा बीबिथ निर्णयहरुका साथै मध्य पूर्बका सचिवालय सदस्य तथा कतारका संस्थापक नेता तथा सचिवालय सदस्य श्री अनमोल कार्की केहि दिन भित्र नै कतारको रोजगारी बसाईलाइ बिट मार्दै नेपाल जाना लाग्नु भएका ले उहाँलाई संगठन को तर्फ बाट स- सम्मानका साथ बिधाई गरेको छ ! साथै आफ्ना आतंरिक निर्णय का अलावा आज बाट नै लागु हुने गरी बिभिन्न छेत्र मा छेत्रिय संयोजक पनि तोकेको छ!

as

कार्यक्षेत्र निम्न अनुसार छ :-

१.अनुराग रसाइली :सम्योजक -ओक्रा तथा होम साइड
२.अक्बर खान ;संयोजक -दोहा छेत्र
३:कुमार भट्टराई :संयोजक -अल्खोर :
४:ए.बि जिम्बा: संयोजक -ओकिर:
५.मनोज दाहाल:संयोजक -सनैया :
जिम्मेवार पाउनु भएका सम्पूर्ण साथीहरुलाई INSQ को तर्फ बाट पूर्ण कार्यकाल सफलताको अग्रिम बधाई तथा शुभकामना ब्यक्त गर्दै मध्य_पूर्बका_सचिवालय_सदस्य तथा कतारका संस्थापक नेता तथा सचिवालय सदस्य श्री अनमोल कार्की लाइ अन्तर्राष्ट्रिय नेपाली समाज (नयासक्ति) कतार’ को तर्फ बाट उहाँको शुखद यात्रा तथा स्वस्थ्य जीबन को लागि हार्दिक शुभकामना ब्यक्त गरेको सचिब राम सन्जेल ले जानकारी दिनु भयो!

प्रतिक्रिया