अमेरिकामा नेपाली मूलका स्वास्थ्य महिला परिचारिका द्वारा स्थापना गरिएको सोसाईटी अफ अमेरिकन नेप्लिज नर्सेस (सान )को पहलमा दिसम्बर १० तारीख ओबामा स्वास्थ्य बिमा कार्यक्रम संपन्न भएको छ l उक्त ओबामा स्वास्थ्य बीमा कार्यक्रम मा डीसी नजदीक भर्जिनियाको फल्स चर्चमा करीब ३ दर्जन नेपाली परिवारले बिमा दर्ता गराएका छन l
प्रतिक्रिया