हाँस्य कलाकार एवं क्यारिकेचर मास्टर सुवोध गौतमले पत्रकार रविन्द्र मिश्रको क्यारिकेचर गरेका छन् । विभिन्न नेता तथा कलाकारको हुबहु स्वर निकाल्न सक्ने उनले प्रतिष्ठित पत्रकार रविन्द्र मिश्रको पनि क्यारिकेचर गरेका हुन् । हाँस्ने घर नाम दिइएको एक कार्यक्रममा उनले जाडोको विषयमा हाँसो र ठट्टा गर्दै रविन्द्र मिश्रसँगै कमल थापा, विजय कुमार गच्छदार र चित्रबहादुर केसीको पनि क्यारिकेचर गरेका छन् ।
हेर्नुहोस भिडियो ।
https://www.youtube.com/watch?v=EakgvhNdi50
प्रतिक्रिया