ओझेलमा परेको बिनु हत्याकाण्ड

इनेप्लिज २०७३ मंसिर ११ गते १८:५१ मा प्रकाशित

lady-3
बिनुको माइतीले भोजभतेर गरेरै मगर परम्पराअनुसार ढोगभेट दिएर विबाहलाई स्वीकार गरेपनि दीपेन्द्रको परिवारले विवाहलाई अस्वीकार गर्दै आएको  थियो।

binu-pulami-magar-1-2 १५ लाख दिन्छु अर्कैसँग जाउ भन्दै दिपेन्द्रका बुवा आमाले बिनुलाई पहिलेदेखि नै धम्की दिएको बिनुका आफन्तले बताएका छन् । चार वर्षअघि अन्तर्जातीय प्रेम विवाह गरेकी बिनु पुलामी मगरको हत्या भएको माइतीपक्षले पुष्टि गरेको छ।

प्रतिक्रिया