ङकङमा टिम नेपालको शानदार जीत: यसरी रच्यो अर्को इतिहास…

इनेप्लिज २०७३ मंसिर ४ गते १२:२३ मा प्रकाशित

2

हङकङमा शुक्रवार साँझ सम्पन्न अोक्सफाम ट्रयायलवकरमा टिम नेपालले विजय हासिल गरेको छ।

थुप्रै टिमहरुलाई पछि पार्दै विजयी भएको टिम नेपालले १०० किमीको दूरीलाई ११ घण्टा १ मिनेटमा पूरा गरेको थियो। त्यस्तै दोश्रो भएको टिम टुएक्सयुले १३ घण्टा ३ मिनेटमा दूरी पूरा गरेको थियो।

टिम नेपालमा नेपाली सेनाका भिमबहादुर गुरुङ, पुर्ण तामाङ, बेदबहादुर सुनुवार र तीर्थ तामाङ छन्।

प्रतिक्रिया