भगवान शिवको पूजा गर्नलाई बेलायती प्रधानमन्त्री साडीचोलोमा मन्दिर पुगेपछि… (हेर्नुस भिडियो)

इनेप्लिज २०७३ कार्तिक २७ गते १४:३९ मा प्रकाशित

teresa-mey

 

 

 

 

 

 

भारत भ्रमणमा रहेकी बेलायतकी प्रधानमन्त्री टेरेसा मे भगवान शिवको पुजा आराधना गर्न बुधवार बेंगलोरस्थिति प्रख्यात श्री सोमेश्वर मंदिरमा साडीचोलो लगाएर पुगेपछि त्यहाँ उपस्थित रहेका सबै अचम्ममा परेका छन् । त्यसक्रममा उनलाई मन्दिरले पण्डिले मन्दिरबारे जानकारी गराउँदै विशेष उपहार दिएका थिए ।

हेर्नुस भिडियोः –

प्रतिक्रिया