निशुल्क योग शीविर ११।१३।२०१६

इनेप्लिज २०७३ कार्तिक २५ गते २३:१४ मा प्रकाशित
निशुल्क योग शीविर ११।१३।२०१६
“स्वस्थ रहन योगलाइ दैनिक जीवन पद्धति बनाउ “
निम्न मिति समय र स्थानमा विश्व सुविख्यात वाचन तथा योग शिरोमणि परम्गुरु ललित शंकर योगि ज्यू द्वारा आध्यात्मिक प्रवचनकासाथै योग प्रशिक्षण शिविर सन्चालन हुन गैरहेको छ । यसबाट भरपूर ज्ञान शान्ती र योग  आनन्दप्राप्तिकालागी यस निशुल्क योग प्रशिक्षण लिन चाहनुहुने सम्पूर्ण योगानुरागी महानुभावहरु हार्दिक आमन्त्रण गरिन्छ ।
सहभागी हुन् आउनेले आफ्नो साथमा ठुलो रुमाल/चटाई अथवा योगा मैट लिएर आउनु हुन् अनुरोध छ l

कार्यक्रम:

मिति :–  Sunday, November 13th 2016
समय : 7:30-10:30 am
स्थान :–4031 University Drive
Fairfax, VA 22030
 अन्य जानकारी को लागी सम्पर्क
Dadi Dhungana   : 571-438-5499
Shreejana Upreti: 571-474-9074
Kabindra Sitaula: 571-259-3984

प्रतिक्रिया