‘तीन सय बर्षमा राजतन्त्रले नगरेको भ्रष्टाचार यो २७ बर्षमा दलहरुले दोब्बर गरे’

इनेप्लिज २०७३ कार्तिक २५ गते ०:२१ मा प्रकाशित

 

चर्चित राजनीतिक विश्लेषक डा सुरेन्द्र केसीले नेपालमा बहुदल व्यवस्था आएपछि भ्रष्टाचार ह्वात्तै बढेको बताएका छन् । सगरमाथा टेलिभिजनको अन्तर्वार्तामा डा केसीले तीन सय बर्षमा राजसंस्थमले नगरेको भ्रष्टाचार बहुदल प्राप्तीपछिको २७ बर्षमा राजनीतिक दलहरुले दोब्बर गरेको टिप्पणी गरे । राष्ट्रिय मिडियामा दलाल लेखकको बाहुल्यता रहेको भन्दै उनले राष्ट्रको बारेमा सोच्ने लेखकले स्थान नै नपाएको गुनासो गरे ।

हेर्नुस् दमदार अन्तर्वार्ता भिडियोमाः

प्रतिक्रिया