नासो कम्युनिटी अमेरिकाको शुभकामना आदान प्रदान कार्यक्रम

इनेप्लिज २०७३ असोज २७ गते २३:१२ मा प्रकाशित

विजया दशमी तथा दिपावली, नेपाल सम्वत र छठ पर्वको अवसरमा विश्वभरि रहनु भएका सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं । यी सबै चाडपर्वहरुले सुख, सम्वृद्धि , समानता र न्यायमुलक समाज निर्माणमा सबैलाई प्रेरणा मिलोस |

यसै अवसरमा नासो कम्युनिटी अमेरिकाले शुभकामना आदान प्रदान तथा डिजे पार्टी कार्यक्रम निम्न स्थान मिति र समयमा आयोजना गर्दैछ यहाँको गरिमामय उपस्थितिको लागि हामी हार्दिक अनुरोध गर्दछौं |

प्रवेश शुल्क: $२०

कहिले : October 23 , 2016
समय : 6 .PM to 12:30 AM
स्थान : Mount Everest Restaurant
7927 Belair Rd
Nottingham, MD 21236

गोपाल बिश्वकर्मा
अध्यक्ष
नासो कम्युनिटि अमेरिका
केन्द्रीय कार्यसमिति

प्रतिक्रिया