चर्चित फिल्म ‘पशुपति प्रसाद’ युट्युबमा सार्वजनिक (हेर्नुस् पूरा फिल्म)

इनेप्लिज २०७३ असोज २७ गते १६:५४ मा प्रकाशित

काठमाडौं । दीपेन्द्र के खनालद्धारा निर्देशित सुपरहिट फिल्म ‘पशुपति प्रसाद’ आज  (शुक्रबार)बाट युट्युबमा सार्वजनिक भएको छ ।

फिल्ममा खगेन्द्र लामिछाने, वर्षा सिवाकोटी लगायतको बेजोड अभिनय रहेको छ ।

भिडियोमा हेर्नुस् पूरा फिल्मः

प्रतिक्रिया