हरन्डन नेपाली समुदायको द्यौसी- भैलो २०१६ को सूचना

इनेप्लिज २०७३ कार्तिक १५ गते ८:२४ मा प्रकाशित
नमस्कार !
सर्वप्रथम शुभदीपावलीको अवसरमा सुस्वास्थ्य, दीर्घायु र ऐश्वर्यको कामनाका साथै मंगलमय शुभकामना ।
यही अक्टोबर ३१ तारिख सोमबारका दिन डिसी नेपाली समाज, अमेरिका नेपाल सहयोगी समाज र हरन्डन नेपाली समुदायको संयुक्त आयोजनामा ‘नेपाली पाठशाला सहयोगार्थ’ द्यौसी भैलो कार्यक्रम सन्चालन गर्न लागिएको हुँदा यस हरन्डन वरपरको एरियामा बसोबास गर्नुहुने बुवाआमा, दाजुभाइ, दिदीबहिनीहरू तथा स-साना बालबालिकाहरुलाई उपस्थित हुनको लागि हार्दिक अनुरोध गर्दछौं  । कार्यक्रम बेलुका 5बजेदेखि 8 बजेसम्म मात्र हुने भएकोले सबै महानुभावहरू सम्भव भएसम्म समयमै आइपुग्नु हुन अनुरोध गर्दछौं ।
हाम्रा चाडपर्व र संस्कृतिको बारेमा आफ्नो बच्चाहरूले पनि सिकुन् भन्ने उद्देश्यसाथ सुरु गरिएको यस कार्यक्रममा आऊँदा सम्भव भएसम्म  नेपाली पोशाक (दौरा-सुरवाल, गुन्यु-चोली)  सहितको उपस्थितिको अाशा गर्दछौं । धन्यवाद ।
स्थान : Herndon Community Hall
1201 Herndon Pkwy, Herndon, VA 20170
Parking Available for all people.
मिति तथा समय :  यही अक्टोबर 31 वेलुकी 5 वजेदेखि 8 वजे सम्ममात्र ।
नोट: यस कार्यक्रममा आउदै गर्दा दान दक्षिणाको साथमा घरमा बनेका रोटी प्रसाद तथा फूलमाला ल्याऊन सक्नु हुनेछ । नाच्ने, गाऊने, बजाऊने तथा दर्शक सबैजनालाई हामी स्वागत गर्नेछौं । कोही पनि नछुट्नु होला ।
सम्पर्क व्यक्तिहरु :
हरन्डन नेपाली समुदाय
१. विमल आचार्य (703) 895-3028
२. गुणराज लुईटेल (703) 720-0360
३. मोहन उप्रेती (703) 623-5592
४. पवन खनाल (571) 232-9431
५. परशुराम भन्डारी (703) 474-7606
६. महेन्द्र सुवेदी  5712997291
७. बविता गुरुड़्•(703) 909-9506
८. प्रदीप ढकाल (571) 528-9752
९. शंकर सिटौला (703) 489-4178
१०. वसन्त पौडेल (571) 226-7740
११. ठाकुर ढकाल (240) 821-2137
१२. दिपेन खरेल (571) 598-2096
१३. राजेश क्षेत्री 571- 265-4849
१३. सरिता वाग्ले +1 (703) 577-2729
१४. गोविन्द सुवेदी (703) 867-2999
१५. अनिल द्विवेदी (571) 423-9671
१६. सुदीपभद्र खनाल (703) 568-5429
१७. गीता सिग्देल (703) 340-4573
१८.चिरन्जिवी लामिछाने703282-0960
१९. छत्र श्रेष्ठ (571) 218-8048
२०.  प्रदीप पौडेल (571) 294-5311
२१. अर्जुन सिग्देल (913) 850-1825
२२. नेत्र घिसीं 703 5974098
२३. रविन्द्र ढकाल (703) 618-7635
२४. तोया पौडेल 1 (913) 636-6924
२५. गोविन्द कोइराला 703 678-5990
२६. कृष्ण धरावासी (703) 678-3341
२७. राजेन्द्र खनाल (703) 870-6480

प्रतिक्रिया