ऊप-प्रधानमंत्री श्री कृष्ण बहादुर महरा संग कुराकानी

इनेप्लिज २०७३ असोज २९ गते ९:५४ मा प्रकाशित

dsc06998-800x532

नेपाल सरकारका ऊप-प्रधानमंत्री श्री कृष्ण बहादुर महरा अमेरिकाको राजधानी वाशिंगटन डिसी आउनु भएको छ. अर्थमंत्री पनी रहेका महरा बिश्वो बैंक तथा आईएमएफको बार्षिक-बैठकमा  भाग लिन आउनु भएको हो. संसारैभरीका अर्थमंत्रीहरुको समेलनमा भाग लिन आएका ऊप-प्रधानमंत्री महरा  संग डिसीनेपाल र ईनेप्लिजका खेम भट्टचनले गर्नुभएको कुराकानी यहाँ  प्रस्तुत गरेका छौं .अति व्यस्त हुनुपरेको कारणले अमेरिकाबासी एकजना पनि  नेपालीले  भेट्न नपाएका ऊप-प्रधानमंत्री महरालाई भेट्ने मौका मिलाई दिनुभएकोमा
महामहिम राजदुत Dr. अर्जुन कार्की प्रती आभारी छौँ .
(तिन दिन देखी बिहानै देखी राती सम्मका महत्वोपूर्ण बैठकहरुमा
सहभागी हुनुपर्दा आराम गर्ने समय नमिलेर ” थकान ” देखिन्थे माओबादी नेता महरा }

प्रतिक्रिया