दशै तथा तिहार २०७३ को उपल्क्ष्यमा सास्कृतिक साँझ

इनेप्लिज २०७३ असोज १३ गते १९:१९ मा प्रकाशित

enepales_-800x500

आदरणीय वाशिंगटन डि सि मेट्रो एरियामा वसोवास गर्ने मानुभावहरु वडा दशै तथा तिहारको हार्दिक मंगलमय शुभकामना । दशै तथा तिहारको उपल्क्ष्यमा प्राईड नेपाल यू एस ले आगामी अक्टोवर ०९ २०१६ आइतवारका दिन 1633 Davidson Rd, McLean, VA 22101
( McLean High School ) मा समय बेलुकी ४.३० बजे देखि ९ बजे सम्म शुभ कामना आदान प्रर्दान तथा मनोरन्जन साथै ALS रोगले पिडित श्री गणेश मैनालीको सहयोगार्थ दशै तिहार सास्कृतिक साँझ २०७३ गर्दैछौ । यस कार्यक्रममा नेपालका ख्याति प्राप्त गायक प्रमोद खरेल, चर्चित नायक दिलिप रायमाझी र साथमा स्थानिय कलाकारहरुको गायन, दोहोरी, हाँस्य, नृत्यहरुको वेजोड प्रस्तुती हुने छ । यस कार्यक्रममा तपाईलाई पनि हार्दिक निमन्त्रणा गर्दछौ ।
प्राईड नेपाल यू एस, भर्जिनिया

Venue: McLean High School
Address: 1633 Davidson Rd, McLean, VA 22101
Date: October 09, 2016
Time: 4:30 PM to 9:00 PM

ब्रिस्तित जानकारीको लागि सम्र्पक
कृष्ण श्रेष्ठ 703-963-5887, टिका कार्की 571-425-0075, रमेश मैनाली 703-945-5856, दिपेन खरेल 703-949-1061, गुण राज लुइटेल 703-720-0360, उज्वल कार्की 703-677-1130
e-mail: pridenepalus@yahoo.

प्रतिक्रिया