उपस्थिति र शुभ कामना

इनेप्लिज २०७३ असोज १३ गते १६:४३ मा प्रकाशित

साथीहरु सबैमा नमस्कार,

सर्ब प्रथम आउदै गरेको हाम्रो महान चाड बिजय दशमीको शुभ कामना…

नेपाल र नेपाली समाजको सेवा गर्ने उधेश्यका साथ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, युरोप शाखाले  स्थापनागरेको परोपकारी संगीत कोष बिकासको लागि पेरिसमा हुन गैरहेको बडादशैं लोक दोहोरी धमाका २०१६ को कुरा अवगत गराउन चाहन्छु ।

परोपकारी उदेश्यका साथ यो सांस्कृतिक कार्यक्रम लिएर नेपाल र युरोपका ख्याति प्राप्त कलाकारहरु हाम्रो रमणीय शहर पेरिसमा उपस्थित हुदै हुनुहुन्छ । कलाकारहरु : पुरुषोत्तम न्यौपाने, सुमी घिमिरे, बिनिता लामिछाने, जेबी ओली लगायतकाकलाकारहरु हाम्रो माझ आउदै हुनुहुन्छ ।

परोपकारी कार्यमा साथ दिन र प्रत्यक्ष बाजा बजेको सांस्कृतिक कार्यक्रमको रमाइलो लिनको लागि  याँहाको उपस्थितिको लागिहार्दिक अनुरोध गर्दछु  ।

 

मिति: अक्टोबर २०१६ आइतबार

स्थान: Restaurant Kamran 77-79 rue du Landy, 93300 Aubervilliers, France

समय: दिनको १ बजे बाट

आयोजक : राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युरोप शाखा र नेपाली एकता समाज, फ्रान्स

Direction :

RER B: La Plaine St de France and Take Bus 173,139,239 Station: Murger

Metro 7: La Courneuve and Take bus 173 Station: Murger

Metro 12: Front Popularie and Take bus 239,139 Station: Murger

निर्मल अर्याल

पूर्व अध्यक्ष – एन.आर.एन.ए फ्रान्स

तथा

सल्लाकार – राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, युरोप शाखा

Paris, France
[email protected]

प्रतिक्रिया