काभ्रेको कन्ट्री डेभलोपमेन्ट बैंक लुट्ने प्रयास यसरी भयो असफल (भिडियो

इनेप्लिज २०७३ असोज ८ गते २:४२ मा प्रकाशित

काभ्रेको बनेपा स्थित कन्ट्री डेभलपमेन्त बैंक लुट्ने प्रयास असफल भएको छ । बुधबार कार्यालय खुला हुन भन्दा पहिले गार्डहरुले अर्को बैंकबाट ल्याउँदै गरेको ३५ लाख रुपैयाँ रहेको झोला बोकेको गार्डहरु गाडीबाट ओर्लेर बैंक छिर्नलाग्दा बाइकमा आएका दुइजनाले झोला खोस्ने प्रयास गरेका थिए । उनीहरुको खोजीभइरहेको इलाका प्रहरी कार्यालय बनेपाका इन्स्पेक्टर अनिल घिमिरेले बताए ।

हेर्नुस् भिडियोः –

प्रतिक्रिया