“हरेक घरमा धारो होस हरेक गाउमा सिचाइ होस्” भन्ने नारा सहित सुनपुर दाङका हाल पोल्याण्ड निवासी मित्र लाल पार्देले अंग्रेजी क्यालेन्डर अनुसार हरेक चार बर्षमा देखा पर्ने आफ्नो जन्म दिन फेब्रुअरी २९, २०१६ को अवसरमा पानीले तड्पिएको आफ्नो जन्मभूमिमा पानी व्यबस्था गर्नका लागि आफ्नो तर्फबाट ५० हजार नेपाली रुपैंया छुट्ट्याउदै शुरु गरेको “करोड पानी अभियान लक्ष्मीपुर 7 र 8 सुनपुर दाङ” सम्बन्धि भिडियो। कृपया एकपटक सबैले प्रकाश तिवारीको रिपोर्ट हेर्ने हो कि ?
प्रतिक्रिया