डिसी नेपाली समाज,अमेरिकाले गर्न लागेको बडादशैको समय तालिका

इनेप्लिज २०७३ असोज ४ गते १३:५८ मा प्रकाशित
img_0434
डिसी नेपाली समाज,अमेरिकाले बिगतका बर्षहरुमा आयोजना गरेका कार्यक्रमको अपार सफलता तथा यहाँहरुको उच्च मुल्याङ्कन एबम् उपस्थित भक्तजनहरु प्रति आभार व्यक्त गर्दै यस बर्ष पनि डिसी मेट्रो क्षेत्र तथा अमेरिकामा बस्ने सम्पूर्ण हिन्दू धर्माबलम्बी तथा श्रद्धालु भक्तजनहरुका लागि बडादशै २०७३ को अबसरमा यही October 1 तारिख, शनिबार वैदिक विधिपूर्वक घटस्थापन गरी अष्टमीको दिन बिहान पूजा तथा साँझ मालसिरी भजन किर्तनको कार्यक्रम समेत रखिएको हुँदा उक्त दिनहरुमा गरिमामय उपस्थितिको कामना गर्दै अक्टोबर 11 तारिख मंगलबार (बिजयादशमी) को दिन नबदुर्गा भवानीको पूजा आराधनाको कार्यक्रम गरिने भएकोले सम्पूर्ण श्रदालु महानुभावहरुलाई दुर्गा भवानीको दर्शन तथा ज्योतिष पण्डित श्री राजेन्द्र खनालद्वारा आशिर्वचन् सहित् टीका तथा जमरा ग्रहण गर्नका लागि उपस्थित भैदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौ ।
नोट : छुट्टै जमरा राख्नको लागि सेप्टेम्बर 30 तारिखसम्म संपर्क गर्नु होला ।
कार्यक्रम समय तालिका
अक्टोबर 1 तारिख घटस्थापनाको दिन शनिवार नबदुर्गा पूजा आरम्भ बिहान ७ बजेदेखि ९ बजेसम्म अक्टोबर 8, 2016 शनिवार फूलपातीको दिन फूलपाती भित्र्याउने बेलुका ६ बजे देखि ७ बजेसम्म  अक्टोबर 9, 2016 रविवार महाअष्टमी विशेष पूजा बिहान ७ बजे देखि ९ बजेसम्म, साँझ : मालसिरी भजन किर्तन बेलुका ७:३० देखि ०९:३० बजेसम्म अक्टोबर 11, 2016 मंगलबार  बिजयादशमीको टीका तथा जमरा बितरण बिहान 7 बजेदेखि 10 बजेसम्म
पूजा तथा कार्यक्रम स्थल : 14102 Wood Rock Way, Centreville, VA, 20121
 थप जानकारीका लागि संपर्क
अरुण रुपाखेती 703-909-7123
ददि ढुंगाना
(571) 438-5499
राजेन्द्र खनाल 703-870-6480
हरिकृष्ण पुडासैनि 571-215-2422
कमल पोखरेल 571-242-5280
चेतन सिटौला 703-477-9320
सुशील थापा 703-220-8315
गीता ढुंगेल 703-209-1533
कृष्ण चापागाई 703-505-2429
राम मिश्र 703-663-8766
मधु अर्याल 703-994-2566
मोहन ढुंगाना 571-285-7809
अर्जुन ढुंगेल 703-317-7413
रवी चापागाई 571-383-4726
बिष्णु श्रेष्ठ 703-909-7068
राम आचार्य 571-232-8448
पुरेन्द्र अर्याल 703-474-5949

प्रतिक्रिया