चलचित्र “कालो पोथि”को विशेष प्रदर्शन
इनेप्लिज
२०७३ भदौ २९ गते ०:५० मा प्रकाशित
नेपाल अमेरिका फिल्म सोसाइटी(Nepal America Film Society) ले निर्देशक मिन बहादुर भामको उपस्थितिमा चलचित्र “कालो पोथि”को विशेष प्रदर्शन निम्न स्थान, मिति र समयमा आयोजना गर्दैछ ।
चलचित्रको प्रदर्शन पछि निर्देशक भामस“ग चलचित्रको विषयमा अन्तरक्रिया पनि गरिने छ । “कालो पोथि” अन्तर्राष्ट्रिय पुरस्कार विजेता तथा दर्जनौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा सहभागी भएको नेपाली चलचित्र हो । वाशिङ्गटन डि.सी मेट्रो क्षेत्रमा रहने नेपालीहरुलाई यस चलचित्रको विशेष प्रदर्शनीमा उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दर्छौं ।
Date: Sunday, September 18,2016
Time: 7:30 P.M. Sharp
Venue: Old Greenbelt Theatre
123 Centerway,Greenbelt, MD 20770
Entry Fee:$15.00
Contact:
प्रतिक्रिया