कमलो मन भएका जितु कसरी भए मुन्द्रे ?

इनेप्लिज २०७३ भदौ २९ गते ०:३५ मा प्रकाशित

काठमाडौं । कलाकार जितु नेपालले १२ वर्षअघि जिरे खुर्सानीमा काम गर्दा गर्दै आफ्नो नाम मुन्द्रे रहन गएको बताएका छन् । यही नामले कलाकारितामा आफूलाई चिनाएको उनले बताए ।

न्यूज ट्वान्टीफोरको अन्तर्वार्तामा उनले यही नामबाट टेलिश्रृखला प्रवेश गरेको यसैले नै स्टार बनाएको बताए ।

हेर्नुस् भिडियो अन्तर्वार्ताः

 

प्रतिक्रिया