अन्तरास्ट्रिय नेपाली दलित सक्ति कतारको भेलामा उपस्ति हुन् आग्रह!!!

इनेप्लिज २०७३ भदौ २० गते २०:२७ मा प्रकाशित
13509694_1151423218242026_1126690058_o
सूचना -सूचना -सूचना
आदरणीय सम्पूर्ण नयासक्ति पार्टी नेपालका शुभ चिन्तक, अन्तरास्ट्रिय नेपाली समाज कतारका समर्थक, कतार स्तिथ बुद्दि जीबी. समाजसेवी ,बेबसायी, पत्रकार तथा सम्पूर्ण शुभ चिन्तकहरुमा नयासक्ति कतार अन्तर्गत अन्तरास्ट्रिय नेपाली दलित सक्ति कतार साखा को बिशेष भेला तथा अन्तरास्ट्रिय नेपाली दलित सक्ति समाजको धोसना सभा, दलित सक्ति नेपालकी केन्द्रिय संयोजक, तथा नयासक्ति पार्टि नेपालकी सचिवालय सदस्य श्रीमति सुशिला सृपालिको प्रमुख अतिथ्य तथा जनजाति नेत्री रीता गुरुङ को बिसेष उपस्थ्तिमा इस्लाम धर्मावलम्बीहरुको महान चाड बक्र इद को दोस्रो दिन वा ( सेप्टेम्बर १२ तर इद ले तय) दोहा अन्तर्गत नाजमा स्थित अलनकायेन होटेलको सभा हलमा सपन्न हुन गइ रहेको जानकारी गराउदै सम्पुर्ण महान भाबहरुमा उपस्थितिको लागि आग्रह गर्दछौ! साथै सबै संघ सस्था तथा समाजसेवी वा बैचारिक सस्थाहरुलाई पत्रचार गरिएको छ! कथमकदाचित पत्र नपाउनु भए वा अन्य मध्यम बाट संदेश नआए यसै सूचना लाइ आधार मानि आफ्नो गरिमामया उपस्थिति दिनु हुन सम्पुर्ण मा आग्रह गर्दछौ!!!
ध्रुब क्षेत्री
प्रवक्ता 
अन्तरास्ट्रिय नेपाली समाज कतार (नया शक्ति कतार)

प्रतिक्रिया