नेपाल सम्बत ११३७ न्हुँ दँ (नयाँ वर्ष ) को उपलक्षमा मिस एंड मिसेज नेवा:प्रतियोगिता हुने

इनेप्लिज २०७३ भदौ १९ गते १३:५९ मा प्रकाशित

 

 

नेपाल सम्बत ११३७ न्हुँ दँ (नयाँ वर्ष )को उपलक्षमा यही आउँदो नोवेम्बर ५ र ६ मा वर्ल्ड नेवा:अर्गनाईजेशन जापानको कार्यक्रममा मिस एन्ड मिसेज ११३७ प्रतियोगिता कार्यक्रम आयोजना हुने भएको छ l इच्छुक ब्यक्तिहरुले आफ्नो फुल साइज फोटो वर्ल्ड नेवा:अर्गनाईजेशन जापानमा पठाई सहभागि हुन सकिनेछ l बिस्तृत जानकारीको लागि वर्ल्ड नेवा:अर्गनाईजेशन जापान  https://www.facebook.com/wnojapan/मासम्पर्क गर्न हार्दिक अनुरोध गरिएको छ l
https://www.facebook.com/wnojapan/

प्रतिक्रिया