धरान अमेरिका समाजले सधैझैँ यो बर्षको तिजको उपलक्षमा पिकनिक को आयोजना गरेको ले, सबै नेपाली समुदाय लाइ सके सम्म आफ्नो समय मिलाएर उपस्थित को लागि हार्दिक अनुरोध गर्दछु| यो कार्यक्रम बिशुद्ध चाडपर्व मनाउन को लागि भएको र, सके सम्म वाशिंगटन डी सी मेट्रोपोलिटन एरिया मा रहेका धेरै भन्दा धेरै नेपाली लाइ सहभागी गराई आपसी सम्बन्ध लाइ अझै प्रगाढ बनाउन को लागि भएको कुरा जानकारी गराउछु|पिकनिक हुने समय र स्थान निम्न बमोजिम छस्थान: 195 Herndon Parkway, Herndon, VA 20170मिति: August 28 2016समय: 12:00 Noon to 5:00 PM (may be extended)पुनश्च: आयोजक संस्था को तर्फबाट खसी को मासु को व्यवस्था गरिनेछ| पिकनिक पूर्णत सहभागितात्मक हुने भएको ले आउदा एउटा सामग्री ल्याउनु भए हामि आभारी हुने थियौ|
प्रतिक्रिया