अमेरिका भर्जिनिया स्थित प्राईड नेपालको आयोजनामा आज “मेरो देश मेरो दायीत्व” बिषयक कार्यक्रमको आयोजना गरिएको छ । भियेनामा आयोजित कार्यक्रममा बोल्दै समाजका विभिन्न विज्ञले नेपाल भ्रष्टाचारको थलो भएकाले विकासले गति लिन नसकेकाले अब सबै नेपाली भ्रष्टाचारविरुद्ध एकजुट हुनपर्ने बताउनु भयो ।
प्रतिक्रिया