अपडेट: धुर्मुस-सुन्तलीले यसरी बनाउँदैछन् गिरान्चौर (भिडियो)

इनेप्लिज २०७३ साउन १६ गते १२:३५ मा प्रकाशित

भूकम्प पीडितका लागि कलाकार धुर्मुस–सुन्तलीले गिरान्चौर एकीकृत वस्ती निर्माण कार्य तीव्र गतीमा अघि बढिरहेको छ ।

दशैसम्म भूकम्प पीडितलाई हस्तान्तरण गरिसक्नेगरी उनीहरुले द्रुत गतिमा काम गरिरहेका छन् ।

हेर्नुस् भिडियोः

प्रतिक्रिया