नेपाली चलचित्र कि नायिका कविता खड्का संग डिसीमा सरोज केसीले लिएको अन्तर्वार्ता

इनेप्लिज २०७३ साउन २ गते ८:४९ मा प्रकाशित
झन्डै डेढ दर्जन नेपाली चलचित्रमा अभिनय गरि सकेकी तथा सानो पर्दामा काम गरि सकेकी कलाकार तथा नायिका कविता खड्कासंग ईनेपलिजको तर्फ बाट संचार कर्मी सरोज केसीले लिएको अन्तर्वार्ता l
 
डेनमार्कको कोपेनहेगनमा बसोबास गर्दै आएकी नायिका कविता खड्का संग अमेरिकाको भ्रमणमा रहेको समयमा रेडियो जिन्दगिका कार्यक्रम संचालक केसीले नायिका खड्काको अमेरिका भ्रमण तथा अन्य बिषयको सेरोफेरोमा सोधिएका केहि जिज्ञाशा सहित अन्तर्वार्ताको भिडियो :

प्रतिक्रिया