‘गुगल ब्वाई’ आदित्यलाई सरकारले दियो एक करोड
इनेप्लिज
२०७३ असार ३१ गते ८:०१ मा प्रकाशित
काठमाडौं, ३१ असार । सरकारले ‘गुगल ब्वाई’ भनेर चिनिने आदित्य दाहालको संरक्षणका लागि उनको नाममा स्थापना भएको आदित्य संरक्षण प्रतिष्ठानलाई एक करोड रुपैयाँ दिने निर्णय गरेको छ ।
प्रतिक्रिया