राजा घले अमेरिकामा सम्मानित

इनेप्लिज २०७३ असार २७ गते २३:१२ मा प्रकाशित

IMG_1787

राजा घलेले अमेरिकामा बसेर लामो समय देखि बिभिन्न संघ संस्थामा आबद्द भै नेपाली समुदाय र मानवताको लागि उदाहरणीय तथा क्रियाशील भै योगदान दिनु भए बापत हालै अमेरिकाको एटलान्टा स्थित एएनए सम्मेलनमा क्यानाडाको लायन्स क्लब द्वारा घलेलाई सम्मान गरिएको छ l

गत जुलाई १ देखि ४ तारिख सम्म भएको एएनए सम्मेलनको अन्तिम दिन सांस्कृतिक कार्यक्रममा अमेरिकाको लागि नेपाली राजुद्त डा .अर्जुन कार्की तथा ब्रामटन माउन्ट एभरेष्ट लायन्स क्लब” ( जी. ट़ी. य. क्यानडा ) का अध्यक्ष मित्र काफ्ले द्वारा उहालाई एक प्रमाण पत्र ( पल्याक ) हस्तान्तरण गरेका थिए l

IMG_1785

प्रतिक्रिया