हङकङका पत्रकारहरु संगठित (भिडियोसहित)

इनेप्लिज २०७३ असार २७ गते १७:२१ मा प्रकाशित

patrakar final 1

हङकङमा लामो समयदेखि क्रियाशील रहेका नेपाली पत्रकारहरु संगठित भएका छन्। नेपाल पत्रकार संघ हङकङको आइतवार सम्पन्न दोश्रो साधारणसभाले पत्रकार किसन राईको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमितिको चयन गरिएको छ।

संघको उपाध्यक्षमा पशन तमू , सचिबमा देवराज राई, सहसचिबमा कृष्ण लावती (लिम्बू) र कोषाध्यक्षमा तुल्सीराज राना मगर निर्वाचित भएका छन्। त्यसै गरी सदस्यहरुमा भिमबहादुर थापा, इन्द्र लोक्सम, जगतअम्बु गुरुङ, मातृदिप राई, बिक्रम गुरुङ र कृष्ण गुरुङ निर्वाचित भएका छन्।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया