तनहु अमेरिका सोसाइटीको बनभोज कार्यक्रम

इनेप्लिज २०७३ असार २७ गते १०:३२ मा प्रकाशित

tanahu

तनहु अमेरिका सोसाइटीको आयोजनामा निम्न स्थान तथा मितीमा समर पिकनिकको आयोजना गरिने भएकोले सम्पूर्ण महानुभावहरुलाई यसै सुचनालाई आधिकारिक निमन्त्रणा मानी उपस्थित भै दिनु हुन आग्रह गर्दछौ l

धन्यबाद !
तनहु अमेरिका सोसाइटी

Campground: Gunpowder Falls State Park
Site : 3
State : Maryland
Date : July 17 2016
Time : 12 PM

प्रतिक्रिया