आज ११ बजे, नभुल्नुहोला नि !

इनेप्लिज २०७३ असार ११ गते १३:१५ मा प्रकाशित
13502523_10205005690182312_4686056863753002020_o (1)
अमेरिकाका लागि नेपाली राजदुत डा. अर्जुन कार्कीज्यूको प्रमुख आतिथ्य, अग्रज लोक गायक एबम महाबाणिज्यदूत प्रेमराजा महत, अग्रज साहित्यकारहरु, विद्वान ब्यक्तित्व देखी साहित्य कला लगायत यावत क्षेत्रका हस्तिहरु, अमेरिका बासी नेपाली दाजुभाइ दिदी बहिनीहरुको उपस्थितिमा हुँदैछ आज “देश हराएको मान्छे” बिमोचन कार्यक्रम र साहित्यिक कार्यक्रम । तपाईंलाई पनि निम्तो छ है वाशिङ्टन डिसी मेट्रो एरियामा बस्ने सबै लाई, कृपया आउने प्रयास गर्नुहोला आफ्ना कविता सहित ।

June 25, Saturday, 11 am, Manassas Virginia US.
अमेरिकामा कार्यक्रम हुने मिती स्थान र समय: June 25, Saturday, 11 am, Bull Run Regional Library, 8051 Ashton Ave, Manassas, VA 20109-
प्रबेश निशुल्क

– आमन्त्रितहरुको पनि कविता बाचन
– गीत, गजल, हाँसो मिश्रित प्रस्तुति
– अग्रज साहित्यकार, कलाकारहरुको उपस्थिती र प्रस्तुति
– यो कार्यक्रम बिगतका कार्यक्रम भन्दा अलिकती फरक रङ र ढंगबाट गर्ने प्रयास गरिने छ ।
– स्थान : Bull Run Regional Library, 8051 Ashton Ave, Manassas, VA 20109
– मिती : जुन 25 शनिबार बिहान 11 बजे
नोट: यो कार्यक्रमका लागि हामीले यसै सार्वजनिक सूचना बाटै सामुहिक रुपमा निम्तो गरेका छौं । यसैलाई नै निम्तो मानिदिनुहोला । धन्यवाद ।
– आयोजक :
– अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज,
वाशिङ्टन डिसी मेट्रो कमिटी
International Nepali literary Society
Washington DC Metro Committee
visit our website www.INLSDC.blogspot.com)
संपर्क ब्यक्ति र फोन :
President – Ram Prasad Khanal – 703-419-0924
VP – Arun Rupakheti – 703-909-7123
VP – Bhupnarayan Ghartimagar- 571-217-6782
VP – Bimala Niraula – 571-296-8151
General Secretary- Ram Adhikari – 571-216-3414
Secretary- Parashu Timalsina – 703-302-0338
Treasure – Pushkar Pant – 703-867-5962
Communication Director – Bishwaraj Thapa – 703-241-7091
Member – Mohan Bastakoti – 571-201-7144
Member – Anil Khanal – 703-789-2307
Member – Rabindra shrestha – 703-953-7401
Member – Ambika Gurung – 571-312-8671
Member – Rajani Shrestha – 703-953-7401
Member – Subhadra Parajuli – 703-222-0743
Member – Pushpa Ghimire – 571-329-4131
HQ Secretary Prakash Nepal – 7038644141
Founder President : Homnath Subedi – 703-864-4461

– “देश हराएको मान्छे” कविता सङ्रह नेपालका हरेक शहरमा पुस्तक, स्टेशनरी तथा पत्रपत्रिका पसल र बिदेशमा पुर्याउने गरी प्रकाशक प्लेटेनियम पब्लिकेशन काठमाडौंले बितरण आरम्भ गर्दैछ । अर्डरका लागि संपर्क – प्लेटेनियम पब्लिकेशन, डिल्लीबजार काठमाडौं नेपाल, फोन ४४१६८३५, ४४२०६५४

प्रतिक्रिया