अमेरिकामा कार्यक्रम हुने मिती स्थान र समय: June 25, Saturday, 11 am, Bull Run Regional Library, 8051 Ashton Ave, Manassas, VA 20109
– प्रबेश निशुल्क
– आमन्त्रितहरुको पनि कविता बाचन
– गीत, गजल, हाँसो मिश्रित प्रस्तुति
– अग्रज साहित्यकार, कलाकारहरुको उपस्थिती र प्रस्तुति
– यो कार्यक्रम बिगतका कार्यक्रम भन्दा अलिकती फरक रङ र ढंगबाट गर्ने प्रयास गरिने छ ।
– स्थान : Bull Run Regional Library, 8051 Ashton Ave, Manassas, VA 20109
– मिती : जुन 25 शनिबार बिहान 11 बजे
नोट: यो कार्यक्रमका लागि हामीले यसै सार्वजनिक सूचना बाटै सामुहिक रुपमा निम्तो गरेका छौं । यसैलाई नै निम्तो मानिदिनुहोला । धन्यवाद ।
– आयोजक :
– अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज,
वाशिङ्टन डिसी मेट्रो कमिटी
प्रतिक्रिया