के नक्कली के सक्कली ?

इनेप्लिज २०७३ असार ७ गते १०:४२ मा प्रकाशित

puskar-2 (1)

नेपालमा खाध्यान्न देखी तेल ,मट्टीतेल देखी भट्टीतेल सम्म मीसावट
घुन देखी नुन सम्म हुन्छ रन्ग पीसावट
खाने कुरा देखी लगाउने कुरा सम्म नक्कली
नेताहरु देखी कर्मचारीहरुसम्म कोही छैन सक्कली

डक्टर,पाईलट ईन्जीनीयरहरु सबै यहॉ नक्कली
देश चलाउने भन्दा जलाउने धेरै कोही छैन सक्कली
देशमा महन्गी र बेरोजगारले लाग्यो भोकमरी
नक्कली र मिसावट खाध्यान्न फैलायो रोगसरी

नेताहरु भन्छन देश चलाउछु,डक्टर ईन्जीनीयर भन्छ देश बचाउछु
नक्कली प्रमाण पत्र र नागरीकता ले भन्छ देश र समाज हसाउछु
प्रहरी र प्रशासन भन्छ यस्ता नक्कलिहरुलाई समाउछु
नक्कली धारण गर्नहरु भन्छन यस्ता चीजहरु सबै पचाउछु

नक्कली डक्टरहरुले बिरामीको रोग पत्तालगाउने कसरी
ईन्जीनीयरले पुल र सडक बनाउन नपाईकन भत्त्कीन्छ जसरी
नक्कली पाईलटले उडायो जहाज आकाशमा
आखै देखेन लगेर ठोक्ययायो ठुलो पहाडमा

 

प्रतिक्रिया