काठमाडौंमा फेरि भूकम्पको धक्का, केन्द्र नुवाकोट

इनेप्लिज २०७३ असार ७ गते ६:५३ मा प्रकाशित

Nuwakotकाठमाडौं, ७ असार । काठमाडौं उपत्यकामा मंगलबार विहान भूकम्पको धक्का महसुस गरिएको छ ।

बिहान ११ बजेर ३४ मिनेटमा नुवाकोटलाई केन्द्रविन्दू बनाएको गएको ४ दशमलब ४ रेक्टर स्केलको भूकम्पको धक्का काठमाडौं उपत्यकामा महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि गोरखा केन्द्रबिन्दु भएर ३.४ रेक्टरस्केलको भूकम्प गएको थियो ।

 

प्रतिक्रिया