शनिबार, असोज ३० २०७८
काठमाडौं १५:१३
वासिङटन डिसी 05:28

सपरिवार लाई निम्तो !

इनेप्लिज २०७३ असार ५ गते १४:२५ मा प्रकाशित

नोट: हामीले यो कार्यक्रमको तय कार्यक्रम को निर्धारित समय भन्दा साढे दुई महिना अघिनै, कसै सँग नजुधाइ र असर नपर्ने गरी आयोजना गर्ने निर्णय सार्वजनिक गरेका छौं तसर्थ कृपया डिसी मेट्रो एरियाका कुनै पनि संघ संस्थाहरुले उक्त दिन अर्थात August 27, 2016 मा कुनै कार्यक्रम आयोजना नगरिदिनुहुन, नजुधाइदिनुहुन बिनम्रता पूर्वक आह्वान गरिएको छ ।

आउनुहोस अगस्त 27 मा तिज महोत्सब भब्य रुपमा सम्पन्न गरौँ कला र सँस्कृतिको सँरक्षण गरौँ ।

बिगत बर्षहरुमा जस्तै तर यस पटक झनै भब्य र सभ्य रुपमा तिज महोत्सब मनाइदैछ अमेरिकाको भर्जिनियामा चार संस्थाको संयुक्त आयोजनामा । वाशिङटन डिसी मेट्रो एरिया अर्थात भर्जिनिया, डिसी र म्यारिल्यान्ड तिनै राज्यलाई समेटेर आयोजना गरिने यो कार्यक्रम अमेरिका नेपाल

टेलिभिजन, नेपाल मदर डट कम, इनेपालीज डट कम, डिसी नेपाल डट कम, TheNepaltoday.com, brtnepal.com, Globenepal.com,Himalayakhabar.com सहित अमेरिका, नेपाल र बिदेशमा रहेका दर्जनौँ मिडिया तथा अनलाइनहरुबाट प्रत्यक्ष प्रशारण गरिनुको साथै कार्यक्रम पछी पनि संसार भरका मिडियाहरुबाट उक्त कार्यक्रमको समाचार भिडियो प्रकाशन प्रशारण गरिने ब्यबस्था मिलाईँदैछ । यस पटकको तिज महोत्सब एतिहासिक बनाउन आयोजक चार संस्थाहरु कुनै कसर बाँकी नराखेर खट्ने छन । तसर्थ आजै क्यालेन्डर मार्क गर्नुहोस आ आफ्न काम मा बिदा मिलाउन पहल गर्दै गर्नुस ।

हामी उपस्थित हरेकलाई नचाउँछौँ
हाम्रो तिज सँस्क्रितीलाई बँचाउँछौं

मिती: August 27, Saturday
समय: बिहान ११ बजे
स्थान: केही दिनमै अपडेट गरिनेछ ।
प्रबेश: निशुल्क, खुल्ला कार्यक्रम, जो जसले पनि सहभागी हुन, नाच्न गाउँन र प्रतियोगितामा भाग लिन पाउने, प्रतियोगिता सम्बन्धी जानकारी केही दिनमै अपडेट गरिनेछ ।
बिशेष आकर्सण: अन्तर्राष्ट्रिय कलाकार मँचमा रहेका राष्ट्रिय अन्तरराष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको पनि प्रस्तुति रहने
तिजको दर/ दिवा भोज – निशुल्क

आयोजक:

* अन्तर्राष्ट्रिय कलाकार मँच, अमेरिका
* सोसाइटी अफ अमेरिकन नेपलिज् नर्सेस (SANN)
* अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटी
* अमेरिका नेपाल टेलिभिजन (ANTV)

मिडिया पार्टनरमा सहभागी हुन चाहने संसार भरका अनलाइन तथा अन्य मिडियाहरुले र सह आयोजकका रुपमा सहभागी हुन इच्छुक संघ संस्थाहरुले आयोजकहरु सँग संपर्क राख्न सक्नुहुने छ ।

नोट: हामीले यो कार्यक्रमको तय कार्यक्रम को निर्धारित समय भन्दा साढे दुई महिना अघिनै, कसै सँग नजुधाइ र असर नपर्ने गरी आयोजना गर्ने निर्णय सार्वजनिक गरेका छौं तसर्थ कृपया डिसी मेट्रो एरियाका कुनै पनि संघ संस्थाहरुले उक्त दिन अर्थात August 27, 2016 मा कुनै कार्यक्रम आयोजना नगरिदिनुहुन, नजुधाइदिनुहुन बिनम्रता पूर्वक आह्वान गरिएको छ ।

आउनुहोस अगस्त 27 मा तिज महोत्सब भब्य रुपमा सम्पन्न गरौँ कला र सँस्कृतिको सँरक्षण गरौँ ।

संपर्क ब्यक्ति र फोन :
Ram Prasad Khanal – 703-419-0924
Hemanta Shrestha – 202-577-3897
Manju Sangraula – 202-341-8696
Prem Sangraula – 202-320-6115
Arun Rupakheti – 703-909-7123
Bhupnarayan Ghartimagar- 571-217-6782
Bimala Niraula – 571-296-8151
Ram Adhikari – 571-216-3414
Parashu Timalsina – 703-302-0338
Pushkar Pant – 703-867-5962
Bishwaraj Thapa – 703-241-7091
Mohan Bastakoti – 571-201-7144
Anil Khanal – 703-789-2307
Rabindra shrestha – 703-953-7401
Ambika Gurung – 571-312-8671
Rajani Shrestha – 703-953-7401
Subhadra Parajuli – 703-222-0743
Pushpa Ghimire – 571-329-4131
Prakash Nepal – 7038644141
Homnath Subedi – 703-864-4461



प्रतिक्रिया