बाल्टिमोरमा “तमु बनभोज” को निमन्त्रणा:

इनेप्लिज २०७३ असार ३ गते ११:५९ मा प्रकाशित
ImageProxy
बाल्टिमोर तमु समाज अमेरिका” को समर-पिकनिक
निम्न मिती र समयमा हुने भएको हुँदा तमु समुदाय लगायत
सम्पूर्ण नेपाली दाजुभाई, दिदि बहिनीहरुको ऊपस्थितीको लागी
हार्दिक निमन्त्रणा गर्दछौं .

Date : 19 June 2016, Sunday
Time : 12.00 NOON
Address : 8125 JOHNNYCAKE Road,
Woodlawn, MD 21244 बाल्टिमोर

 

 

ImageProxy (1)

प्रतिक्रिया