‘पुरुषोत्तम ढकालको अमेरिकन जर्निमा बिपी पुत्र शशांक कोइराला’

इनेप्लिज २०७३ जेठ २९ गते १०:५४ मा प्रकाशित

नेपाली राष्ट्रिय राजनीति सून्य सून्य छ यतिबेला । फेरी एकपटक तत्कालिन राजा महेन्द्रको जस्तै राष्ट्रियता यतिबेला  कुलीन परिभाषामा फर्किएको छ अर्थात् मूलुक सत्ता राजनीतिको खेलमा फसेको छ मण्डले राष्ट्रियताको भोको गीतमा ।तर त्यो युगका प्रबर्द्धक  अनि विश्व  राजनीतिक रंगमंचका समाजवादी राजनीतिका पथ प्रदर्शक बिपी कोइराला भन्ने गर्नु हुन्थ्यो, ‘राष्ट्रियता भूगोल होइन त्यो भूगोलमा बसोबास गर्ने नागरिक हो हाँसो र खुसि हो । यतिबेला मधेश अर्थात् नेपाल राष्ट्रको आधि जनसंख्या र ६० प्रतिशत उत्पादन र राजस्वको हिस्स ओगटने मधेश दुखेको छ र जलेको छ र राजनीतिको मैदानमा ओर्लिएका बिपी पुत्र डा. शशांक कोइराला सत्ता होइन नेपाल राष्ट्रको भूगोलमा बसोबास गर्ने सवै नागरिकको  हाँसो र खुसि खोज्ने अठोट र आँट बोकेर भन्दैछन, ‘नेपाली जातिको सुन्दर भविष्यको तस्बिर कोर्ने सपना मात्र होइन योजना पनि छ मसंग ।

https://www.youtube.com/watch?v=njuBuO5sOD8

प्रतिक्रिया