“दिनेश अधिकारी साहित्यिक संध्या-२०१६” )जर्जिया

इनेप्लिज २०७३ जेठ २६ गते ०:३० मा प्रकाशित
Dinesh-page-001
कवि तथा गीतकार दिनेश अधिकारीको एकल प्रस्तुति सहित उहाँको सम्मानमा आयोजित “दिनेश अधिकारी साहित्यिक संध्या-२०१६” मा यहाँहरुको गरिमामय ऊपस्थितिको लागि अनेसास ( अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज )जर्जिया च्याप्टर हार्दिक अनुरोध गर्दछ |
मिति: यही आउदो शनिबार, जुन ११ तारिक (June 11, 2016)
समय: साँझ ७ बजे (7:00 PM)
स्थान: हिमालयन स्पाइस रेस्टुराण्टनोट: प्रवेश निशुल्क (FREE Entrance)
Dinesh Chinari

प्रतिक्रिया