नेपालमा चीनको प्रभाव बढ्दा भारतलाई खतरा, दिल्लीमा रुवाबासी (हेर्नुस् भिडियो)

इनेप्लिज २०७३ जेठ २५ गते १६:३२ मा प्रकाशित

नेपालमा चीनको प्रभाव दिनदिनै बढिरहँदा भारतले चिन्ता जनाएको छ । उसले नेपालमा चीनको प्रभाव बढ्नु आफ्नो लागि खतराका रुपमा हेरेको छ ।

यसै विषयलाई लिएर दिल्ली स्थित भारतीय मिडियाहरुले भारतले छिट्टै कदम चाल्नुपर्ने भन्दै विगतदेखिको चलिआएको नीतिबारे रिपोर्ट नै प्रसारण गरेका छन् ।

हेर्नुस् भिडियो रिपोर्टः

https://www.youtube.com/watch?v=i1REGeD7Cik

 

प्रतिक्रिया