ब्लड डोनर्स अफ अमेरिका (बिडीए )र नेपाली अमेरिकी नर्स संघ (सान )को संयुक्त प्रथम सम्मेलन अमेरिकाको डालास सहरमा

इनेप्लिज २०७३ जेठ १२ गते १४:४८ मा प्रकाशित

यहि आउदो मे २७ देखि २९ तारिख २०१६ सम्म , बसुधैब कुटुम्बकम , ” ASSIMILATION WITH  SOCIETY THROUGH BLOOD DONATION ” ” ENTIRE WORLD CONSTITUTES BUT A FAMILY ” भन्ने नाराका साथ,  ब्लड  डोनर्स अफ अमेरिका (बिडीए )र नेपाली अमेरिकी नर्स संघ (सान ) को संयुक्त प्रथम सम्मेलन अमेरिकाको डालास सहरमा भब्यरुपमा हुन गैरहेको छ ।

प्रतिक्रिया