टेक्सासमा बृहत रक्तदान हुने ।

इनेप्लिज २०७३ जेठ ८ गते ३:३५ मा प्रकाशित
Facebook
आदरणीय अमेरिकन नेपालि समुदाय,
नमस्कार !
मे २९ आइतबारका दिन हिन्दु मन्दिर २०१६ वेष्ट ग्राउविलेर रोड, इर्भिंग,टेक्सास ७५०६१ मा बिहान ९ बजे देखि ३ बजेसम्म रक्तदान कार्यक्रम हुँदै छ। यस पुन्य कार्यमा तपाइलाइ उपस्थिन हुन् बिनम्र अनुरोध गर्दछु। नविर्सनुहोस: तपाइँ हामीले गरेको रगत दानले नै असाहय बिरामीलाई बचाउन सहयोग हुन्छ। रक्तदाता हरुलाई हौषला प्रदान गर्न म न्युयोर्क देखि टेक्सास गइ १५५ औं रगत दान गर्दै छु। त्यहि भेटौला।
भवदीय,
अर्जुनप्रसाद मैनाली

प्रतिक्रिया