नेपाल पत्रकार महासंघ का सभापति डा.महेन्द्र विष्ट संग गरिएको कुराकानी

इनेप्लिज २०७३ वैशाख ३१ गते १८:३८ मा प्रकाशित

 नेपाली संचारकर्मीहरुको छाता संगठन नेपाल पत्रकार महासंघ का  सभापति डा.महेन्द्र विष्ट नेपाल अमेरिका पत्रकार संघ (नेजा)को पाँचौं अधिबेशनमा प्रमुख अतिथिको रुपमा अमेरिका आउनु भएको थियो । अधिबेशनकै क्रममा सभापति डा. विष्टसँग इनेप्लीज डट कमका लागि विष्णु शीतलले गर्नु  भएको संक्षिप्त कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

 

प्रतिक्रिया