अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटीको निम्तो

इनेप्लिज २०७३ वैशाख १६ गते १५:०५ मा प्रकाशित

 13125014_10208172098313421_6770453171267894469_n
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटीको आयोजनामा कबिता, मुक्तक, गजल, गीत संगीतको बहारका साथ आयोजना हुन लागेको बिशेष साहित्यिक कार्यक्रम तथा यूगकबि सिद्धीचरण श्रेष्ठज्यूको जन्म-जयन्तीमा तपाईं सबैलाई सार्वजनिक निम्तो छ । तपाईं पनि छ भने अाफ्ना कबिता, मुक्तक, गजल, गीत सहित आउनुहोस् स्वागत छ । यदी छैन भने पनि आउनुस् सुन्नुस मज्जा लिनुहोस् ।
उक्त कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न कार्य समितिका सबै महानुभावहरू र समाजमा रहेका सबैको सहयोग र साथ का लागि बिनम्र आग्रह छ ।

– आगामी मे १५, २०१६ आईतवार अपरान्ह १२ बजे

– 8501 Ashton Avenue Manassas VA 20109 स्थित पुस्तकालय भवनको सामूदायिक सदन A र B

– थप जानकारी चाहिएमा कार्यक्रम सँयोजक कोषाध्यक्ष श्री पुष्कर पन्तज्यू लाई वा अनेसास डिसी मेट्रो कमिटीका पदाधिकारी, सदस्य, सल्लाहकारज्युहरु सँग पनि संपर्क गर्न सक्नुहुने छ ।

– फोनबाट पनि कविता बाचनका लागि नाम टिपाउन चाहनुहुन्छ भने पदाधिकारी एबम सदस्यहरुलाई फोन संपर्क गर्न सक्नुहुन्छ ।

– प्रबेश निशुल्क

– तोकिएकै समयमा कार्यक्रम शुरु हुने छ, पहिले आउनेलाई कविता बाचनमा पनि प्राथमिकता
– आयोजक :
– अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज,
वाशिङ्टन डिसी मेट्रो कमिटी
International Nepali literary Society
Washington DC Metro Committee
visit our website www.INLSDC.blogspot.com)

संपर्क ब्यक्ति र फोन :
President – Ram Prasad Khanal – 703-419-0924
VP – Arun Rupakheti – 703-909-7123
VP – Bhupnarayan Ghartimagar- 571-217-6782
VP – Bimala Niraula – 571-296-8151
General Secretary- Ram Adhikari – 571-216-3414
Secretary- Parashu Timalsina – 703-302-0338
Treasure – Pushkar Pant – 703-867-5962
Communication Director – Bishwaraj Thapa – 703-241-7091
Member – Mohan Bastakoti – 571-201-7144
Member – Anil Khanal – 703-789-2307
Member – Rabindra shrestha – 703-953-7401
Member – Ambika Gurung – 571-312-8671
Member – Rajani Shrestha – 703-953-7401
Member – Subhadra Parajuli – 703-222-0743
Member – Pushpa Ghimire – 571-329-4131
HQ Secretary Prakash Nepal – 7038644141
Founder President : Homnath Subedi – 703-864-4461

प्रतिक्रिया