न्युयोर्कमा अन्तर्राष्ट्रिय व्यापार मेला बारे अन्तरक्रिया तथा पत्रकार भेटघाट हुने

इनेप्लिज २०७३ वैशाख १६ गते १०:४४ मा प्रकाशित

timthumb

विषय : उपस्थित भई दिने बारे ।

उपरोक्त सम्बन्धमा यस वल्र्ड बिजनेश म्यानेजमेन्टले नेपालमा उत्पादित वस्तुको प्रवद्र्धनको लागि अमेरिकाको व्यापारिक शहर न्यूयोर्कमा यही आगामी सेप्टेम्बर ३० देखि अक्टोबर २ सम्म नेपाल प्रदर्शन तथा अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्न लागेको र सोही सम्बन्धी जानकारी दिने उद्देश्यले न्यूयोर्क स्थित नेपाली कन्सुलेट जनरल, न्यूयोर्क आसपास बस्ने नेपाली व्यवसायी तथा विभिन्न संघसंस्थाका अतिथी र पत्रकार सहितको अन्तरक्रिया तथा पत्रकार भेटघाट कार्यक्रम निम्न मिति, समय र स्थानमा गर्न लागेको छ । उक्त कार्यक्रममा सहभागी भई यहाँको संस्थाको तर्फबाट सुझाव तथा धारणा राखिदिन हुन अनुरोध गर्दछु ।

कार्यक्रम अन्तरक्रिया तथा पत्रकार भेटघाट

मिति : मे, १, २०१६, आइतबार
समय : दिनको ११ः३० बजे
स्थान : मालिंगो रेस्टुरेन्ट ,न्युयोर्क

प्रतिक्रिया