नेपाली कांग्रेसका महामन्त्री डा सशांक कोइराला अमेरिकाको टेक्सासमा ( भिडियो कुराकानी सहित )

इनेप्लिज २०७३ वैशाख १५ गते १३:२३ मा प्रकाशित

13106713_1125340437529350_690879235_o

पारिवारिक भेटघाट तथा आफ्नो निजी भ्रमण को सिल्सिलामा गत शुक्रबार अमेरिका आउनु भएका नेपाली काङ्रेसका महामन्त्री डा सशान्क कोइराला नेपाली जनसंपर्क समिती न्युयोर्क र भर्जिनिया च्याप्टरको कार्यक्रम पस्चात अमेरिका र क्यानाडा बोर्डरमा पर्ने नियाग्रा फल्सको अवलोकन पस्चात आज नेपाली जनसंपर्क समिती टेक्सास ( डालास फोर्ट ओर्थ तथा वेष्ट टेक्सास ) कोआयोजनामा  अप्रिल २७  तारिक बुधवार संयुक्त रुपमा आयोजना हुने कार्यक्रममा भाग लिन आज  टेक्सास आइपुग्नु भएको छ । डालास फोर्ट ओर्थ अन्तरराष्ट्रिय बिमानस्थलमा वहाँको स्वागतको लागि नेपाली जनसंपर्क समिति डालस फोर्थ वोर्थका सभापति ज्ञानेन्द्र राज कार्की , वेस्ट टेक्सासका सभापति हरिबोल भण्डारी तथा पूर्व बिद्यार्थी तथा कांग्रेस नेत्री  सिता भट्टराई कोइराला लगाएत ठुलो सन्ख्यामा नेपाली समुदायको उपस्थिती रहेको थियो ।

13091867_1125340287529365_1452015158_o

युएस खबरका सम्पादक किशन रेग्मीसँग कुराकानी गर्दै यो मेरो निजी भ्रमण रहेको साथै यही मौकामा जनसंपर्क समिती तथा अन्य नेपाली समुदाय बिच पनि भेट्घाट तथा अन्तर्कृया हुने कुरा बताउनु भएको छ । अन्य नेपाली सिर्सस्त नेताहरु पनी अमेरिका एकै समयमा आउनु भएको छ नि ! भन्ने प्रश्नमा सम्योग मात्र रहेको बताउनु भएका छ ।
13090656_1125340264196034_928927498_o 13090363_1125340444196016_292091965_n 13089989_1125340360862691_330144181_n 13045481_1125340467529347_1632064532_n

प्रतिक्रिया