काठमाडौं, ८ बैशाख । सरकारले साहित्यकार झमककुमारी घिमिरेलाई मासिक २५ हजार दिने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । घिमिरेको जीवन काँडाकी फूल नामक पुस्तकले मदन पुरस्कार समेत पाएको छ ।
शारीरिक अपाङ्गता भएकी घिमिरे बोल्न र हिडलुल गर्न सक्दिनन् । धनकुटा निवासी घिमिरे खुट्टाले लेखेर साहित्य सिर्जना गर्छिन् ।
प्रतिक्रिया