आइतबार, कार्तिक ७ २०७८
काठमाडौं ०३:११
वासिङटन डिसी 17:26

झमक घिमिरेलाई सरकारले मासिक २५ हजार दिने

इनेप्लिज २०७३ वैशाख ८ गते २:५१ मा प्रकाशित

Jhamak-Ghimireकाठमाडौं, ८ बैशाख । सरकारले साहित्यकार झमककुमारी घिमिरेलाई मासिक २५ हजार दिने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । घिमिरेको जीवन काँडाकी फूल नामक पुस्तकले मदन पुरस्कार समेत पाएको छ ।

शारीरिक अपाङ्गता भएकी घिमिरे बोल्न र हिडलुल गर्न सक्दिनन् । धनकुटा निवासी घिमिरे खुट्टाले लेखेर साहित्य सिर्जना गर्छिन् ।

प्रतिक्रिया