नया बर्षको उपलक्ष्यमा बाल्टिमोरमा नेपालका ख्याती प्राप्त कलाकारहरुको सांस्कृतिक साँझ

इनेप्लिज २०७३ वैशाख ४ गते १८:१८ मा प्रकाशित

rajesh hamal

नेपाली नया बर्ष २०७३ को उपलक्ष्यमा नेपाली कलाकारहरु महानायक राजेश हमाल ,लोकप्रिय गायक राजेश पायल राई ,नायिका केकी अधिकारी तथा हास्य कार्यक्रम प्रस्तोता सन्दिप क्षेत्रीको विशेष प्रस्तुती समेत रहने नया बर्ष सांस्कृतिक साँझको आयोजना हुने भएको छ l

बाल्टिमोर क्षेत्रमा बसोबास गर्नु हुने सम्पुर्ण नेपाली दाजुभाई दिदी बहिनीहरुमा मनोरन्जन पनि लिँदै आयोजना हुने सांस्कृतिक साँझमा सहभागी भैदिनु हुन बाना सबैमा अनुरोध गर्दछ l

बाना द्वारा आयोजना गरिने नेपालबाट आएका राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुले निम्न मिति, स्थान र समयमा एक कार्यक्रममा भव्य प्रदर्शन गर्ने भएका छन्।

rajesh-payal-rai-1

Keki-Adhikari

Venue:

Cockeysville Community Center
9836 Greenside Drive
Cockeysville, Maryland 21030

Date: 24th April, 2016 Sunday
Time: 6.30 to 9.30 PM

आयोजक

बाना

प्रतिक्रिया