नागरिक तथा रिपब्लिका का सम्बाददाता सागर घिमिरे संग डिसीमा लिइएको छोटो अन्तर्वार्ता

इनेप्लिज २०७३ वैशाख ४ गते २:५० मा प्रकाशित

नागरिक तथा रिपब्लिका का सम्बाददाता सागर घिमिरे संग डिसीमा लिइएको छोटो अन्तर्वार्ता l रिपब्लिकाका अर्थ सरोकार सम्बन्धि काम गरि रहेका पत्रकार डिसीमा आयोजित अन्तर्राष्ट्रिय मुद्राकोष को बैठकमा भाग लिन एक मात्र पत्रकारमा उनि परेका हुन् l

भूकम्पको प्रभाव तथा भारतीय नाकाबन्दीको असरको कारण देशको आर्थिक निकै भयावह रहेको बताए l बार्षिक आर्थिक वृद्धि दर ६ प्रतिसतले योजना बनाएको नेपाल भूकम्प र नाकाबन्दीको कारण ०.५ प्रतिसत मात्र अवतरण गरेको अन्तर्राष्ट्रिय मुद्राकोषको प्रतिबेदनले उल्लेख गरेको घिमिरेले बताए :

प्रतिक्रिया