जीवन बीमा सम्बन्धी सार्वजनिक छलफल कार्यक्रम

इनेप्लिज २०७३ वैशाख ३ गते १३:३३ मा प्रकाशित
केही समययता अमेरिकी नेपाली समाजमा जीवन बीमासम्बन्धमा चलिरहेको बहसका बारे डीसी मेट्रो क्षेत्रमा एक कार्यक्रम आयोजना गर्न लागिएको छ | तसर्थ जीवन बीमासम्बन्धी निम्न मिति,समय र स्थानमा आयोजना गर्न लागिएको कार्यक्रम सहभागी भै दिनु हुन सबैलाई हार्दिक अनुरोध गरिन्छ ।
आयोजक
नेपाल अमेरिका पत्रकार संघ
कार्यक्रम:
मिति: अप्रिल २३, २०१६ शनिवार
समय: दिनको ठीक २:०० बजे
स्थान: 8051 Ashton Ave, Manassas
VA 20109
Bull Run Community Room A & B
सम्पर्क :
गौतम दाहाल (410) 908 8744 (अध्यक्ष नेजा)
विश्व थापा (571) 241 7091
(क्षेत्रीय उपाध्यक्ष नेजा)
मधुकर अधिकारी (कार्यकारी सदस्य)  917 412 6915
एवं यस क्षेत्रका नेजा सदस्यह

प्रतिक्रिया