राजदुत डा० अर्जुन कार्कीद्वारा कोस्टारिकाका राष्ट्रपती समक्ष ओहदाको प्रमाणपत्र पेश

इनेप्लिज २०७२ चैत २८ गते ९:५० मा प्रकाशित

 

 

 Luis Guillermo Solis, President of the Republic of Costa Rica

अमेरिकाका लागी नेपाली राजदुत डा० अर्जुन कुमार कार्की (Ph.D.) ले कोस्टारिकाका 
राष्ट्रपती महामहिम लुईस गुईलेर्मो सोलिस् समक्ष ऒहदाको प्रमाणपत्र पेश गरेका छन् l 
डा० कार्की कोस्टारिकाको लागी पनी नेपाली राजदुत हुनुहुन्छ l
 
कोस्टारिकाको राजधानी सानजोसे स्थित पररास्ट्र मन्त्रालयको गोल्डेन हलमा
यही अप्रिल ७ तारिखका दिन राजदुत डा० कार्कीले ओहदाको प्रमाण पेश गरेपछी 
राष्ट्रपती लुईस गुईलेर्मो सोलिस् र राजदुत डा० कार्कीको भेटवार्ता भएको थियो l 
 
यस अघि, राजदुत डा० कार्कीले पररास्ट्रमंत्री मानुएल गोन्जालेज समक्ष पनी राजदुतको ओहदाको प्रमाण पेश गरेका थिए l 
 
श्रीमती गौरी कार्की र दुतावासका द्वीतिय सचिब लेखनाथ गौतम पनी 
ऒहदाको प्रमाणपत्र पेश गर्ने समारोहमा ऊपस्थित थिए l 
Inline image 2
Inline image 3
 Mr. Manuel Gonzalez, Minister for Foreign Affairs, The Republic of Costa Rica
Inline image 4
 Ms Katia Rodriguez, Migration Director का साथ राजदुत डा० कार्की, श्रीमती गौरी कार्की र लेखनाथ गौतम 
 
 
Inline image 5
 
कोस्टारिकाका राष्ट्रपतीले राजदुत डा० कार्कीको ऒहदाको प्रमाणपत्र पढ्दै
 
Inline image 6
 
 
Inline image 7

 

प्रतिक्रिया