“वाशिंगटन डिसीमा महा-भुकम्पको सम्झना र हाम्रो स्वास्थ्य” कार्यक्रम आयोजना गर्नको लागी “Meet the Press”

इनेप्लिज २०७२ चैत २२ गते ११:२७ मा प्रकाशित

नेपालमा महाभूकम्प गएको एक बर्ष पुगेकोमा वासिंगटन डीसी क्षेत्रमा बसोबास गर्ने नेपालीहरुले यही आउँदो अप्रिल २४ तारिखका दिन महाभूकम्पको सम्झना र हाम्रो स्वास्थ्य कार्यक्रम गर्ने भएका छन् । बी वेल इनिसिएटिभ र सानले संयुक्त रुपमा आयोजना गरिने उक्त कार्यक्रममा तनाव व्यवस्थापनका उपायहरु बारे पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया